अभिनेता शाहरुख खानकी दिदीको नि* धन

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खानकी दिदीको मंगलबार नि* धन भएको छ । भारतिय मिडियाका अनुसार अभिनेता शाहरुख खानकी कजिन दिदी नूर जहाँको क्या न्सरका कारण नि* धन भएको जनाइएको छ ।

उनी लामोसमयदेखी क्या न्सरबाट पी डित रहेकी थिइन् । उनको नि* धनबारे नूर जहाँका भाइ मंसुरले पुष्टि गरेको जनाइएको छ । लामो समयदेखि क्या न्सरपीडित रहेकी उनी पाकिस्तानको पेशावरको किस्साख्वानी बजारमा बस्ने गर्थिन् ।
यो पनि समाचार
काठमाडौ – केही समय यता वि*वादित बनेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको सुरुवातमै प्रवेश गराइएको छ।एमसीसीबारे कमिटी सदस्यहरुले आफ्नो धारणा राख्नुपूर्व नै प्रधानमन्त्री तथा (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उक्त विषय प्रवेश गराएका हुन्। र, एमसीसी कम्प्याक्ट नेपालको हितमा भएकाले त्यसलाई पारित गर्न सबै एक जुट हुनुपर्ने घु माउरो निर्देशन दिएका छन् उनले।

मुलुकको विकासका लागि एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्नुको विकल्प नभएको बताएका उनी एमसीसी नेपाल कम्प्याक्ट संसदबाट पारित गर्ने क्रममा सदस्यहरुले वि* रोध नगरुन् भन्ने उद्देश्यमा केन्द्रीत देखिए।अमेरिकाको सैन्य रणनीतिसँग जोडिएकाले एमसीसी कम्प्याक्ट हालकै अवस्थामा लागू गर्न नहुने माग पार्टीका प्रभावशाली नेता भीम रावल लगायतले गरिरहेका बेला उनले एमसीसी पहिलै नै अनुमोदन गरिसक्नु पर्ने भएपनि अनावश्यक विवादमा तानिएको बताएका छन्।

एमसीसी नेपाल कम्प्याक्ट अनुदान भएको र अर्को कुनै विषय अर्थात इन्डोप्यासिफिक र ण नी तिसँग नजोडिएकाले पारित गर्न ढिलाई गर्न नहुने बताएका छन्।कुनै अन्तरनि हित नियतलाई खोतल्न थालेको खण्डमा नेपालको विकास कहिल्यै नहुने उनले बताए। उनले एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानमा प्रभाव नपार्ने र त्यसमा साथ दिन पार्टी सदस्यहरुलाई आग्रह गरे।

कानुनभन्दा माथि गएर सरकारले कुनै पनि सम्झौता नगरेको उनको दा बी छ।एमसीसी पाँच वर्षका लागि आएको र त्यसपछि यसको च्याप्टर ब न्द हुने उनको भनाइ थियो। ओलीले परराष्ट्रमन्त्री हुँदा कृष्णबहादुर महराले एमसीसी प्रस्ताव संसदबाट पारित गर्न कुनै व्यव धान नभएको बताएको जानकारीसमेत दिए।
यो पनि समाचार
चीन । चीनको हुवेइ प्रदेशको वुहान सहरमा पहिलो पटक देखिएको चिनियाँ र हस्यमयी नोवेल कोरोना (२०१९-nCoV) भा* इरसको प्र कोप सन् २०१९को मध्य डिसेम्बर मा देखिएको थियो र उक्त भा* इरसको सं* क्रमण नेपाल ,जापान, अमेरिका सहित अन्य २२ देशहरुमा फै लिसकेको हाल सम्मको तथ्याड़कले देखाएको छ र यस भा* इरसको सं* क्रमणलाई लीएर विश्वव्यापी रूपमा त्रा स र चि न्ताको विषय बढिरहेको छ।अझैसम्म यसको आधिकारिक नाम छैन तर पनि यो भा* इरसलाई नयाँ वुहान को रोना भा* इरस भनेर चिनिन्छ।

नोवेल को रोना भा* इरसको प्र कोपले हालसम्म चीनको मध्य शहर वुहानमा ११० जना मानिसको ज्या* न गएको छ र हालसम्म ४६०० भन्दा बढी सं* क्रमित के* सहरु चीनमा पुष्टि भइसकेका छन्। चिनियाँ सरकारले हुबेईका करिब ५० मिलियन मानिसहरुलाई यो रोगबाट सं* क्रमण हुन नदिन क्वारेन्टाइनमा (Quarantine -स रुवा रो गको कारण अलग्याउने काम ) राखेको छ र लगभग २० भन्दा बढी शहरमा सरकारी ता लाब न्दी गरिएको छ र हुबेईका सम्पूर्ण शहरहरुमा सार्वजनिक तथा लामो दूरीका यातायातहरु ब न्द गरिएका छन्। त्येसैगारी चिनियाँ सरकारले बजार, रेस्टुरेन्ट र अनलाइनमा वन्यजन्तुको बिक्री- वितरणमा प्रतिबन्ध समेत लगाएको छ भने धेरै शहरहरूमा व्यापार, व्यवसाय र स्कूलहरू केही हप्ताको लागि ब न्द गरिएको छ। साथै कोरोना भा* इरसको सं* क्रमण भएको मुख्य केन्द्र वुहानमा चीनले उपचार र सं क्रमण नि यन्त्रणका लागी दुइ अस्पताल बनाउदै गरेको छ ।

केही दिनअघि विश्व स्वास्थ्य सङ्गठनले यो रोगको सं* क्रमणबारे आधिकारिक धारण सार्वजिनक गर्दै -यो प्रकोप चीनमा आ पतका लिन हो तर यो अहिलेसम्म विश्वव्यापी स्वास्थ्य आ पत कालिन ( ग्लोबल हेल्थ इमर्जेन्सी) बन्न सकेको छैन भनेर आकस्मिक बैठक बसेको थियो । जबकी यो भा* इरस छिटो र आ* क्रमक तरिकाले विश्वव्यापी रूपमा फै लिदै ,अझै बलियो हुदै गएको छ । २०१५ मा एबोला म हामारी ढिलो घोषणा गर्दा धेरैको ज्या* न गएको थियो । त्यसैले नयाँ कोरोना भा* इरस सं* क्रमणबारे विश्व स्वास्थ्य संगठनले चाडो भन्दा चाडो इमर्जेन्सी घोषणा गर्नु जरुरी देखिन्छ। यदि यो नयाँ भा* इरस द्रुत गतिमा फैलिदै गयो भने यसले चीनको अर्थव्यवस्था र विश्वलाई त हानी पुर्याइरहेको छ र यसले ग्लोबल मन्दी निम्त्याउन सक्छ भने कुरा पनि प्रस्ट देखाएको छ ।

नोवेल कोरोना (२०१९-nCoV) भाइरस सन् २००२ मा चीन मै फैलिएको SARS र सन् २०१२ मा मध्यपुर्वको MERS कोरोना भा* इरस भित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो जुन जनावर र मानिसबीच स र्ने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भा* इरसले ज्वो रो, रु घाखोकी लाग्नुका साथै फोक्सोको सं* क्रमण गराई नि मोनिया निम्त्याउँछ । केवल यो भा* इरस केही घण्टा भन्दा बढि हावामा बाँच्न सक्दैन। यसको ऊष्मायन अवधि ( incubation period) अज्ञात भएता पनि मोटामोटी रूपमा लगभग २ देखि 14 दिनको बीचमा अनुमान गरिएको छ। कोरोना भा* इरस विभिन्न प्रकारका हुन्छन्। यसअघि ६ प्रकारको भा*इरस मात्र मान्छेमा सं* क्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसंगै यसको संख्या ७ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार