(भिडियो यो समाचारको अन्त्यमा छ)प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना….
काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्याक्ष एवम् पूर्वप्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
लामो समयअघिबाट अस्वस्थ रहेकी दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएका जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेकी छन् ।
सीता दाहाल लामो समय अघिबाट पार्किन्सन सँग मिल्ने एक जटिल रोगबाट ग्रसित छिन् ।
https://youtu.be/7YSJc3-TYIM