धुर्मुस ले बनाएको फिल्म ‘सेन्टी भाइरस’ ट्रेलरमा यस्तो देखियो [भिडियो सहित]

फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।धुर्मुस-सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो।गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ।

यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन्।फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन्।

यो पनि समाचार
काठमाडौ – केही समय यता वि*वादित बनेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको सुरुवातमै प्रवेश गराइएको छ।एमसीसीबारे कमिटी सदस्यहरुले आफ्नो धारणा राख्नुपूर्व नै प्रधानमन्त्री तथा (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उक्त विषय प्रवेश गराएका हुन्। र, एमसीसी कम्प्याक्ट नेपालको हितमा भएकाले त्यसलाई पारित गर्न सबै एक जुट हुनुपर्ने घु माउरो निर्देशन दिएका छन् उनले।

मुलुकको विकासका लागि एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्नुको विकल्प नभएको बताएका उनी एमसीसी नेपाल कम्प्याक्ट संसदबाट पारित गर्ने क्रममा सदस्यहरुले वि* रोध नगरुन् भन्ने उद्देश्यमा केन्द्रीत देखिए।अमेरिकाको सैन्य रणनीतिसँग जोडिएकाले एमसीसी कम्प्याक्ट हालकै अवस्थामा लागू गर्न नहुने माग पार्टीका प्रभावशाली नेता भीम रावल लगायतले गरिरहेका बेला उनले एमसीसी पहिलै नै अनुमोदन गरिसक्नु पर्ने भएपनि अनावश्यक विवादमा तानिएको बताएका छन्।

एमसीसी नेपाल कम्प्याक्ट अनुदान भएको र अर्को कुनै विषय अर्थात इन्डोप्यासिफिक र ण नी तिसँग नजोडिएकाले पारित गर्न ढिलाई गर्न नहुने बताएका छन्।कुनै अन्तरनि हित नियतलाई खोतल्न थालेको खण्डमा नेपालको विकास कहिल्यै नहुने उनले बताए। उनले एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानमा प्रभाव नपार्ने र त्यसमा साथ दिन पार्टी सदस्यहरुलाई आग्रह गरे।

कानुनभन्दा माथि गएर सरकारले कुनै पनि सम्झौता नगरेको उनको दा बी छ।एमसीसी पाँच वर्षका लागि आएको र त्यसपछि यसको च्याप्टर ब न्द हुने उनको भनाइ थियो। ओलीले परराष्ट्रमन्त्री हुँदा कृष्णबहादुर महराले एमसीसी प्रस्ताव संसदबाट पारित गर्न कुनै व्यव धान नभएको बताएको जानकारीसमेत दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार