सल्यान /सल्यानको शारदा नगरपालिकाका १६ व’र्षीया एक कि’शोरीमाथि सामुहिक बला’त्कार भएको छ।
सा’मुहिक बला’त्कार गरेको आ’रोपमा जिल्लाको शा’रदा नगरपालिका-४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
आफन्तको घरमा बस्दै आइरहेकी कि’शोरीमाथि पुस ८ गते ब’लात्का’र भएको भन्दै पी’डित पक्षले प्रह’रीमा उ’जुरी दिएका दिए। उजु’री परेपछि दुई जनालाई नि’यन्त्रणमा लिइएको प्र’हरी प्रमुख गोविन्द थापाले बताए।
आमाबुबाको सं’रक्षणमा नरहेकी ती कि’शोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन्। प्रहरीका अनुसार पी’डित कि’शोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन्।
आरो’पित दुवैजनालाई हि’रासतमा राखी अनु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ।