काेराेना भा* इरस : ज्या* न गु माउनेकाे सङ्ख्या १ सय ७० पुग्याे, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – चीनमा कोरोना भा* इरसका कारण ज्या* न गु माउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भा* इरसबाट एक हजार सात सय नयाँ व्यक्ति स* ङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भा* इरसबाट स* ङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।

त्यस्तै १२ हजारभन्दा बढीमा स* ङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार स* ङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा ग म्भीर निमोनियाको ल क्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भा* इरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भा* इरसबारे सचेत रहन र यसवि रुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोनाको स* ङ्क्रमण र नियन्त्रण’ बारेको बैठकपछि विश्वमै कोरोनाले आपत सिर्जना गर्ने भन्दै थप फैलन नदिइ नियन्त्रण गर्न विश्व जुट्नुपर्ने बताएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भा* इरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले भने, ‘कोरोना भा* इरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइनेछ ।’

महानिर्देशक एडहेनोमले यो समस्या विश्वभरि नै फैलन आ शङ्का बढेको छ र यसको समाधानका लागि सबै विश्व नै तयार हुनुपर्ने बताएका छन् । चिनियाँ अधिकारीहरुले अहिलेसम्म स*ङ्क्रमितमध्ये एक सय २४ जना उपचारपछि पूर्णरुपमा निको भएको बताएका छन् ।
यो पनि समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा श*हीदप्रति सच्चा सम्मान हुने बताएकी छन् ।

‘श*हीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उनले श*हीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले श*हीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि श*हादत प्राप्त गरेका श*हीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

देश र जनताको लागि आफ्नो जीवनको आ हुति दिने श हीदप्रति श्र द्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी श हीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्या ग र व लिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने श हीदप्रति श्र* द्धाञ्जलि पनि अर्पण गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार