विहेको अघिल्लो दिन यी ४ कुरा सोच्छन् युवती

जब कोही युवती विहे बन्धनमा बाँधिन गइरहेकी छन् भने उनको मनमा कैयौं कुराहरु खेलिरहेका हुन्छन् । सबैभन्दा पहिले उनीहरुको मनमा विहेको पहिलो रात खेल्ने गर्छ । जसले मुटुको धडकन नै बढ्छ । हेर्नुहोस् विहे भन्दा पहिले युवतीको मनमा खेल्ने कुरा

जिम्मेवारी
विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि ह निमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र ? के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ ? लगायतका प्रश्नहरु उब्जिन्छन् ।

पोइली घरमा मलाई सहजै अपनाउँछन् ?
युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु ? के मलाई मनैदेखि अपनाउँछन् ? त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।

जीवन साथी
युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् ।

यौ* न स म्पर्कलाई कसरी नकार्ने
विहेपछि श्रीमान श्रीमतीबीच यौ* न सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् । युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौ* न स म्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् ।एजेन्सी
यो पनि समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा श*हीदप्रति सच्चा सम्मान हुने बताएकी छन् ।

‘श*हीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उनले श*हीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले श*हीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि श*हादत प्राप्त गरेका श*हीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

देश र जनताको लागि आफ्नो जीवनको आ हुति दिने श हीदप्रति श्र द्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी श हीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्या ग र व लिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने श हीदप्रति श्र* द्धाञ्जलि पनि अर्पण गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार