टिकटक बनाउन नपाएर बे,पत्ता भनिएकी सिमरन अब नबिनसंग नबस्ने दिईन सबै जवाफ( भिडियो सहित )

अहिले सामाजिक संजालमा भाइरʼल भएकाे टिकटक का’ण्डकी सिमरन पाैडेल केही समय पहिला बे’पत्ता भएकी थिइन्, तर अहिले उनी प्र’काउ परेकी छिन् । उनी आफ्नाे घरबाट बे’पता भएपछि घरका परिवार खाे’जत’लास गरिरहेका थिए । खाे’जत’लास गरेकाे महिना दिन पछि उनी एक मिडिया सामु आएकी छिन् ।

मिडिया सामु सिमरन रूदै अन्तर्वाता दिएकि छिन् । उनी भन्छिन् मलाइ त्यस घरमा ध’म्की दिराख्ने गर्थे । उनकाे बिवाह गर्दा उनलाइ सम्पतिकाे ला’लच देखाएर केटाले केही चुराे’ट र’क्सि नेखाने छ भन्दै फसाएकाे बताइन् । उनलाइ घरमा टिकटक बनाउदा उनलाइ बढी ट’र्चर दिराखेकाे बताउँछिन् । उनी भन्छिन्ः मैले त्यस घरमा सबै भन्दा बढी बाबा आमाकाे बिश्वास गरेकाे थिए । तर, मेराे माेबाइल नै म बाट खाे’से । भिडियो सहित https://youtu.be/jGp-tWNKZbw

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार