काठमाण्डौ । पछिल्लो केही समय यता टिकटकमा एक बालिका निकै नै भाइरल बनिरहेकी छिन् । उनले सुनन……आमा भन्ने शब्दमा बोलेको कुरालाई लिएर धेरैले आफ्नो परसनल अकाउण्टमा पनि डोएट बनाएका छन् । उनी आरध्या हुन् । उनले उक्त टिकटक भिडियो आफ्नो अंकलसंग गरेकी थिईन् । उनको अभिनय पनि साँच्चिकै मार्माहीत थियो । उनको त्यो सुनन……..आमा भन्ने टिकटक भिडियो हेरेर महिला पुरुष दुवै टिकटक यूजरस नरोएको कुनै भिडियो नै छैन होला ।
अभिनयमा निखारिएकी आरध्याले आफ्नो अभिनयको कलाले छोटो समयमा पनि सबैको मन जीत्न सफल भएकी छन् । उनले बोल्ने शब्द कोरेर उनलाई अंकलले सहयोग गर्ने गदर्छन् । उनका अंकलले पनि निकै नै जीवन्त अभिनय गर्दा रहेछन् । तीनै काका भतिजीले बनाएको भिडियोलाई धेरैले मन पराएर लाईक, कमेन्ट र शेयर गरेका छन् । टिकटकबाट एकाएक उदायकी आरध्या र उनको अंकलले किन यति मार्मिक भिडियो बनाए ? यो कुरा सुन्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोस् भिडियोसहित