रमेश प्रसाईका साथी जीवन विष्टको आँखाको शल्यक्रिया डा. सन्दुक रुइतले गर्दै, यस्तो लेखे उनका भाईले सामाजिक सञ्जालमा

धरानका प्रखर पत्रकार तथा रमेश रमेश प्रसाईका निकटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भएदेखी उनी अहिले आँखा को शल्यक्रिया गर्न तिलगंगा अस्पतालमा पुगेका छ्न । प्रख्यात डाक्टर सन्दुक रुइतसंग अहिले जीवन विस्टको शल्यक्रिया भइरहेको छ ।

यसरी शल्यक्रिया हुने खवर बुधबार दिउँसो जीवनका भाइ नेलेश विस्टले फेसबुक मार्फत जानकारी गराएका थिए । निलेशले फेसबुक मार्फत स्टाटस लेख्दै भनेका छ्न :- “सम्पुर्ण सुभचिन्तकहरुमा नमस्कार म निलेश बिष्ट जीवन बिष्ट को आत्मीय भाइ अहिले डाक्टर सन्दुक रुइत बाट जीवन दाइ को आखा को शल्यक्रिया को लागि हामी तिलगंगा अँखा अस्पतालमा छौ र जीवन दाइ येति बेला आँखा शल्यक्रिया को लागि भित्र हुनुहुन्छ र तपाईं सम्पुर्ण सुभचिन्तक ले उहाँको शल्यक्रिया सफलहोस भनी इश्वर सङ प्रार्थना गर्दिनु हुन अनुरोध गर्दछु ।”

त्यस्तै केही दिन अगाडि प्रखर वक्ता रमेश प्रसाइकी श्रीमती नन्दाले पनि आफ्नो आँखाको उपचार छिट्टी गर्ने बताएकी थिइन । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकि नन्दाले काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा सो कुरा खुलासा गरेकी हुन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भन्छिन :- मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु । नेपालमा नभएर विदेश मा हुने भयो भने म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छैन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्यो; म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार