हेमन्तको गीत ” ‘के छ ज्यानलाई’ सार्वजनिक(भिडियो)

लोकप्रिय नायक दिलीप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ

लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएसँगै चौतर्फी चर्चा शुरु भएको छ । 

हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ । 

कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा दिलीप र कविताको अहिलेसम्मकै बेजोड अभिनय देख्न सकिन्छ । 

करन चैसिरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार