पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसैविच मेक्सना म्युजिकको अफिसियल युटुवबाट नया गित ‘काँचो अनार’ भखर्रै मात्र बजारमा सार्वजनिक भएको छ ।
गितमा खेम सेञ्चुरी, रबिना बसेल, कमला घिमिरे, अर्जुन सापकोटा र रोमन रिजालको सुमधुर स्वर सजिएको छ , सर्जक नेत्र अर्यालको शव्द सृर्जनामा एवम् गायक तथा सर्जक रोशन परियारको संगीतमा रहेको गीतलाई मेक्सना डिजिटल प्रा.लि.ले वजार व्यवस्थान गरेको छ।
पछिल्लो समयका भाईरल कलाकारहरुको आवाजमा रहेको गितको अडियो निकै उत्कृष्ट वनेको छ भने भिडियो पनि अत्यन्तै राम्रो वनेको छ , सो गीतमा लोकप्रिय कलाकार अन्जलि अधिकारी , रबिना बसेल, कमला पोखरेल र तेजेन्द्र गौतमले अभिनय एवम् फिचर्ड गरेका छन् ।
गीतमा निर्देशक तथा कोरियोग्राफर विक्रम चौहानको रहेको छ भने, राजेश घिमिरोले छांयाकन गरेको भिडियोलाई , मिलम विश्नकर्माले सम्पादन गर्नु भएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :