कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपाल सरकारले २०७६ सालको चैत ११ गतेदेखि गरेको लकडाउनको समयमा टिकटकले मानिसलाई समय कटाउन धेरै सहयोग गरेको देखियो ।
टिकटकमा सामान्य मानिस मात्र नभएर युवराज्ञी हिमानी शाह देखि नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत उक्तक केही शाहलाई टिकटक भिडियोमा देखिएको थियो ।

टिकटकमा जोडिएकी चर्चित नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।
टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ ।
करिश्मा मानन्धरको टिकटक भिडियो ।
भाइरल भएको टिकटक भिडियोमा छोरीहरुसँग डान्स गर्दै हिमानी शाह