गायिका टिका सानु र बिमल राज क्षेत्रिको उत्कृष्ट दोहोरी ( भिडियो )

नेपालि लोक दोहोरि क्षेत्रमा एकछत्र राजा गर्न सफल गायिका टिका सानु र बहुचर्चित गायक बिमल राज क्षेत्रिको लाइब दोहोरि सार्बजनिक भयको छ।

आंखामा आंखा जुधायार दोहोरीको टुक्का फर्काउन सिपालु टिका सानुलाइ हत्तपत्त जो कोहिले हराउन भने सक्दैनन्।

जस्तै मै हु भन्ने कलाकारहरुलाई पनि दोहोरीका टुक्काले पछार्छिन। सम्पुर्ण दर्शकहरुको रोजाइमा पर्न सफल गायिका टिका सानुलाई गायक बिमल राज क्षेत्रिले दोहोरीले हराउने प्रयास भने अवस्य गरेका थिय तर सकेनन।

गोरखा मनकामना , झ्याप्पै माया लाइहालम भनेनी ठिक छैन जमाना। उक्त भाकामा निकै नै रमाइलो दोहोरि सुन्न पाईयो। हेर्नुहोस यो रमाइलो लाइब दोहोरी :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार