बिष्णु माझी र भागिरथ चलाउनेको स्वरमा “पानी पाए पछी”सार्वजनिक(भिडियो)

काठ्माडौं / चर्चित लोक गायक भागिरथ चलाउने र नेपालकै महंङ्गी गायिका विष्णु माझीको स्वरमा नयां गीत “पानी पाए पछी “सार्वजनिक भएको छ ।

गीतमा शब्द शृजना सामना शाहको रहेको छ भने लय शृजना भागिरथ आफैले गरेका हुन। गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र केव श्रेष्ठको अभिनय रहेको छ।

भिडियोलाई निर्देशन सिर्जन बरालले गरेका हुन भने छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईले गरेका हुन हेरौं भिडियो///

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार