स्काभेटर दु’र्घटना हुँदा चालकको मृ’त्यु

बैतडी / बैतडीमा स्काभेटर दु र्घटना हुँदा चालकको मृ त्यु भएको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दु र्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घ टनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर प ल्टिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेतिर सो दु र्घटना भएको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट करिब ३० मिटर तल ख सेको बताइएको छ । थप अ नुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्र हरी टोली घ टनास्थलतर्फ खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार