भैंसीमाथि चढेर घाँस खाँदै बाख्रो, सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

काठमाडौँ- अहिले समाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।भाइरल भिडियोमा एक बाख्रा घाँस खानको लागि भैँसीको ढाडमा चढेको देखिन्छ ।

रुखमा बाँधिएको भैँसीमाथि चढेर रुखको घाँस खाएको बाख्राको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

भिडियोमा एक रुखमा भैँसी बाँधिएको छ । बाख्रो भैँसीको अगाडि रहेको छ ।बाख्रो रुखको घाँस खान भैँसीको टाउकोबाट ढाडमा पुग्छ र रुखको घाँसको खान्छ ।-  एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार