मोडलिङको दुनियाँमा निकै लोकप्रिय नाम हो मुना गौचन । माेडल मुनाले गरेकाे अभिनय फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै चल्यो ।

मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा उत्तकै सक्रिय रहने गर्छिन् । उनका बोल्ड तस्बिरले फेसबुक तथा ईन्स्टामा तहल्का
उनले आफूलाई यो क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । उनलाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । भने उनले नेपाली फिल्मको सहायक पात्रको भूमिकामा समेत काम गरिसकेकी छन् ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा उत्तकै सक्रिय रहने गर्छिन् । उनका बोल्ड तस्बिरले फेसबुक तथा ईन्स्टामा तहल्का मच्च’ईरहेको हुन्छन् ।
उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् । ‘जालो’ पछि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत भइन् ।

फ्यानले सुन्दरता र फिगरको निकै प्रशंसा, केही समयदेखि कलाकारिता क्षेत्रबाट केहि टाढा रहेकी उनी केहि पहिला अाकाशैको बोलको गीतबाट कमब्याक
उनले ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् । उनका हट तस्बिर सामाजिक संजालमा निकै चर्चामा हुने गर्छन् र उनले दर्शकबाट निकै राम्राे प्रतिक्रया समेत पाएकी छिन् ।

उनको सलक्क अग्लो शरीरमा फिदा हुने फ्यानको कुनै कमी छैन । सामाजिक संजालमा उनका फ्यानले सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् । केही समयदेखि कलाकारिता क्षेत्रबाट केहि टाढा रहेकी उनी केहि पहिला अाकाशैको बोलको गीतबाट कमब्याक गरेकी छन् ।
