लोक दोहोरी इतिहासमै सचिन परियारको गीतले सबै रेकर्ड तोड्यो, १५ घण्टा नबित्दै ५ लाख कमायो(भिडियो)

काठमाडौ । अहिले केही समयदेखिनै मिडिया, सामाजिक सन्जाल लगायत जुनसुकै प्लाटफार्ममा पनि एउटा ९ बर्षिय बालक सचिन परियारको भिडियो यत्रतत्र सर्बत्र भाईरल भईरहेको छ । नपत्याउदो तरिकाले भाईरल भईरहेका यि बाबु गुल्मी मुसिकोट थाई घर भएर अहिले तम्घासमा बसोबास गरिरहेका र केही समय अगाडिबाट इन्द्रेणी काठमाडौमा बसिरहेका छन । हो आज तिनै टिकटकदेखि युटयुबसम्म सबैमा आफनो हसाउने कला, जादूमय स्वर र मिठो बोलीले भाईरल भएका भाईको पहिलो गित सार्बजनिक भएको छ । भिडियो हेर्दा सजिलै थाहा पाउन सकिन्छ कि यसमा लाखौको लगानि रहेको छ भन्ने कुरा । महेन्द्र भण्डारीको लय र एरेन्ज रहेको यो गितमा सबै लगानि सबिन क्षेत्रीको रहेको छ ।

भाईरल भाई सचिन परियारको यो पहिलो र एकमात्र गित हो भन्दा नि फरक पर्दैन । उनले रबिना बसेल अर्की भाईरल नानीस“ग स्वरमा स्वर मिलाएर यो गित गाएका छन । भने यसमा थप साथ दिएका छन स्वरमै चर्चित गायक अर्जुन कुव“र र अश्मिता बुढाथोकीले भने शब्द रहेको छ गणेश अधिकारी र थेगो महेन्द्र भण्डारीको । जसलाई निर्देशन गरेकी छिन गुरुआमा स्मिृति तिमिल्सिनाले ।

जसमा चर्चित मोडल करिश्मा ढकाल, एलिना रायमाझी, अर्जुन कुव“र र सबिन क्षेत्रीको पनि अभिनय र स्वयम सचिन परियारको पनि जोडदार अभिनय र कमेडी रहेको छ । रबिना र सचिनले गितलाई न्याय दिने तरिकाले बब्बाल अभिनय गरेर चकित पनि पारेका छन । भिडियोमा हसाउने डाइलोगहरु पनि प्रशस्त छन जस्ले गर्दा भिडियो सकियोको पनि पतै हुदैन । सचिन परियार भाईलाई जो जस्ले मनपराउनु हुन्छ यो भिडियो हेर्नुहोस र सेयर गर्न नभुल्नुहोला —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार