काठमाडौ । बर्दिया निकुञ्ज क्षेत्रमा मो,टरसाइक,लमा पछाडि बसेकी म,हिलालाई बा,घले झ,म्टेर लगेर मा,रेर खा,एको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बा,घले मा,रेको हो ।
छोरा सन्तोषको मोटरसाइकल मा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।
बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घट,ना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बा,घले आ,मालाई ल,गेपछि मोटरसाइकलबाट लडेका सन्तोषले सु,रक्षाक,र्मीलाई फोन गर्नुभएछ,’
उनले भने, ‘अनि से,नाको टोलीले राति नै खोजत,लास गरे पनि आमालाई फे,ला पार्न सकिएन ।’ नन्दकलाको श,व क्ष,तविक्ष,त अवस्थामा शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घ,ना वनको दुई किलोमिटर पर फे,ला परेको हो ।
मोटरसाइकलमा सवारलाई बा,घले एकै ठाउँमा झ,म्टेर मा,रेको दुई दशकको अन्तरालमा यो दोस्रो घ,टना हो ।
यसअघि सन् २०५८ सालमा कैलाली लम्कीको सिनेमाघर शीतल चलचित्र मन्दिरका सञ्चालक मा,रिएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
शुक्रबारको घ,टनापछि सो क्षेत्रमा से,नाको गस्ती बढाएको छ भने अ,निश्चितकालका लागि दुई पांग्रे र पैदलयात्रुलाई प्रतिब,न्ध लगाएको छ ।