रचना रिमालको गीतमा नाचेपछि बालकलाकार रिदेश र अकेशा पहिलोपल्ट एकसाथ मिडियामा (हेर्नुस् भिडियो)

काठमाडौं– भारतको चर्चित रियालिटी शो सुपर डान्सरको सिजन ३ मा सहभागी भएर चर्चा कमाएका नेपाली बालक रिदेश बस्याल र टिकटकबाट उदाएकी बाल कलाकार अकेशा पोखरेलले एकसाथ म्यूजिक भिडियोमा काम गरेका छन् ।

रचना रिमाल र श्रीधर अधिकारीको स्वरमा उनीहरुले अभिनय गरेको गीत ‘हावादारी’ शनिबारमात्रै युट्युबमा सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएको अवसरमा अकेशा र रिदेश पहिलोपल्ट एकसाथ मिडियामा आएका छन् ।

सुपरडान्सरको टप ९ सम्म पर्न सफल भएका रिदेशले अन्तरवार्ताकै क्रममा आफ्नो डान्स स्टेपसम्म देखाउन भ्याए । बाँकी के–के भयो, हेर्नुस् यो रमाइलो भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार