आजभन्दा करिब ९ महिना अघि यस्तो कहानी हामीले कमै देखेका छौ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ,टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।
भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।
अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ’टनामा मृ’त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।
कल्पना फाइनलमा पगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।
कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।(नौ महिना पहिलाको उक्त भिडियो हेर्नुहोस)