आर्यघाटको छाना भ’त्किँदा म’लामी गएका १८ जनाको मृ’त्यु, उ,द्धार कार्य जारी

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भ’त्किँदा १८ जनाको मृ’त्यु भएको बीबीसी हिन्दीले जनाएको छ। म’लामी गएकाहरुको नि”धन भएको हो ।

आइतबार गाजियाबादमा रहेको आ’र्यघाटको छाना भ’त्किएको हो। हालसम्म १८ को मृ’त्युको खबर प्राप्त भएको र त्यहाँ फसेकाहरुलाई उ’द्धार गर्ने कार्य चलिरहेको बताइएको छ।

यी मानिसहरु आफन्तको अन्तिम संस्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झरीबाट बच्,न यिनीहरु छानामुनी ओत लागेका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटना दुखद भएको बताउँदै घ,टनामा मृ,त्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायत प्रदान गर्ने बताएका छन्।

अहिलेसम्म ३८ व्यक्तिलाई खण्डहरवाट बाहिर निकालिएको छ । अझै केही ब्यक्ति खण्डहरमा भएकाले उद्धार कार्य भइरहेको छ। यो दुर्घटना गाजियाबाद पुलिस स्टेशनको मुरादनगर क्षेत्रमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार