धेरै महिलाहरुले आँफुलाई जिरो फिगरमा ढाल्न खोजिरहेका हुन्छन् । तर मोडल अलेग्रा कोलले भने आफ्ना ठूला स्त,नका कारण करोडौँ रुपैयाँ आर्जन गरिरहेकी छिन् ।

अमेरिकाकी चर्चित मोडल अलेग्रा ठूला स्त,नकै कारण चर्चित छिन् । उनले देख्ने जोकोही हेरेको हेर्यै गर्छन् । मोडलको ब्रे,स्टको साइज ५४ इन्च छ ।
कार्टुनको क्यारेक्टर जेसिका जस्तै बनाउने भन्दै स्त,न मोडिफाइ गरिरहेकी उनले आकार बढाउने चाहानासँगै धेरै पटक श,ल्यक्रिया पनि गरिन् ।
पियानो शिक्षीका पनि रहेकी उनलेइन्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा विज्ञापन गरेर करोडौंको कमाइ गर्ने गर्छिन् ।

आफ्नो श,रिरकै कारण एक करोड कमाउने उनी ठूला स्त,नका भएका कारण धेरै दु,ख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् । उनले अन्तवार्तामा आम्दानीको दर अझै बढेको पनि बताएकी छिन् ।
