तिब्रगतीको टिप्पर अनि यन्त्रित भइ सडकबाट तल खस्दा ज्या न गयो बोहराको, दुई जनाको अबस्था गम्भीर

काठमाडौं, २० पुस-पाल्पा, रिप्दीकोट गाउँपालिका-३ लप्सीको रुखस्थित सडकमा लु.२ ख २१७१ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दु र्घटना हुँदा टिपर चालक रैनादेबी छहरा गाउँपालिका-५ मुझुङ बस्ने ४० वर्षीय रामु कार्कीको घ टनास्थलमै मृ त्यु भएको छ ।

बैतडी, सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दु र्घटना हुँदा ट्याक्टरमा सवार बझाङ चिरबित्थड गाउँपालिका-४ बस्ने ४० वर्षीय जित बहादुर बोहराको घटा नास्थलमै मृ त्यु भएको छ ।

दुर्घ टनामा ग म्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका-५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार