तेस्रोलिंगी मोडल अञ्जली को खुलेको रुप (फोटो फिचर)

तेस्रोलिङ्गी मोडल अञ्जली लामाले नेपाली मिडियामा मात्र होइन,  अन्तर्राष्ट्रिय मिडियामा पनि स्थान पाएकी छिन् । मोडलिङका क्षेत्रमा उनको राम्रो चर्चा छ । नुवाकोटमा जन्मिएकी अञ्जली केही समयअघि भारतीय मिडियामा पनि स्थान बनाएकी थिइन् ।

अन्तर्राष्ट्रिय स्तरका फेसन शोमा समेत भाग लिएकी अञ्जली नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि परिचित छिन् । हेरौँ उनका केही तस्वीर:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार