श्रीमानसंग बिछोड बारे बल्ल मुख खोलिन पोखराका भाईरल आमा-छोरीले , काठमाडौँ बाट बाहिरियो अन्तिम भिडियो(भिडियो)

काठमाण्डौ । यतिखेर यी भाईरल आमामछोरीको सामाजिक सञ्जालमा निकै नै चर्चा भईरहेको छ । छोरीलाई साथ दिनकोलागी आमाले पनि तय गरिन् पोखरादेखि काठमाण्डौसम्मको यात्रा ।छोरीको खुशीकोलागी पोखरा छाडेका यी आमाछोरी साँच्चै नै अरु छोरीकालागी अहिले उदाहरणको पात्र नै बनेका छन् ।

गीत गाउने कला भएका यी आमाछोरीले काठमाण्डौ आएर आफुहरुलाई सबैले सम्मान गरेका बताउँछन् ।उनीहरु काठमाण्डौ आएरपनि कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा गएर आफ्नो प्रतिभा देखाई सकेका छन् । कार्यक्रम इन्द्रेणीमा गएर दोहोरी गाउँदा आफुलाई निकै नै खुशी र रमाईलो लागेको बताउँछन् उनीहरु ।सबैले आफुहरुलाई मन पराएर माया गरिदिएकोमा सबैप्रति यी आमाछोरी धन्यबादी पनि भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार