कञ्चनपुरको जिल्लाको माहाकाली नगरपालिको सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको बन क्षेत्रमा गो,ली लागि एक जना नेपाली घा,इते भएका हुन ।
कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को सीमा क्षेत्रको संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा गो,ली चल्दा अन्दाजी १८ वर्षिय नरेश सुनार घा,इते भएका हुन् ।
सुनार भारतबाट घरको लागि आवश्यक समान ल्याएर नेपाल फर्कने क्रममा नेपाल भारत सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा एक्कासी गो,लीको आवाज सुनेपछि भाग्न खोज्दा गो,लीको छर्रा खु,ट्टामा लागि घा,इते भएको स्थानीय सुनिल चन्दले जानकारी दिनु भएको छ ।
घा,इतेलाई उपचारका लागि महाकाली अस्पताल ल्याइदैछ । घट,ना बारे अनु,सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चपुरले जनाएको छ ।