भाइरल दोस्रो बिष्णु माझिको बुबा सिकिस्तै,बुबालाइ भेट्न मनछ भन्दै भक्कानिइन अस्मिता(भिडियो)

काठमाडौ । लोकदोहोरीको एक चम्किलो नक्षत्र हुन बिष्णु माझी जस्को बारेमा जति कुरा गरेपनि कम हुन्छ, उनी एकप्रकारले भन्दा खेरि लोकदोहोरीको रानी भनेर पनि भन्ने गर्छन ।

हो आज हामी तिनै बिष्णु माझीलाई टक्कर दिने स्वर भएकी वा भनौ हुबहु आवाज भएकी एउटी युवतीको बारेमा कुरा गर्दैछौ ।

उनको स्वरलाई बिष्णुस“ग तुलाना गरिन्छ र बिष्णुको भन्दा कम नभएको पनि भनिएको छ अहिले मिडियामा यहि कारण उनी दिन प्रतिदिन भाईरल हुदै गईरहेकी छिन ।

यिनको नाम हो अश्मिता थिङ, जो एउटा झुपडीमा बसोबास गर्छिन । शारिरीक रुपले अशतm अश्मिताको घर चाहि काभ्रे हो, जो अहिले काठमाडौमा सानो झुपडी तैपनि अर्कैको घरमा बस्ने गर्छिन ।  

आफना पिडादायी बिजन कथा सुनाउदै अश्मिता धुरुधुरु रोएकी छिन भन्छिन कि उबेला मिडिया भएको
भए मैलेनि उचित स्थान पाउथे होला भनेर ।

 https://youtu.be/H491I0UZM5A

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार