नायिका मनीषा कोइराला र र रमेश खरेलले संयुक्त रुपमा पृथ्वी जयन्ती मनाउने

काठमाडौं । चर्चीत बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती एकै ठाउँमा मनाउने भएका छन् ।

यि दुइले आज पत्रकार सम्मेलन मार्फत पुस २७ गते मनाइने पृथ्वी जयन्तीको कार्यक्रम सार्वजनिक गर्दैछन् । मनिषा पछिल्लो समय क्यान्सरविरूद्धको अभियानमा सक्रिय छन् भने खरेलले ‘हाम्रो नेपाल र सुशासन’ अभियान चलाइरहेका छन् ।

विचार मिल्यो भने आगामी दिनमा अभियानमा मनिषा कोइरालासँगै काम गर्न सकिने खरेलले बताएका छन् । नायिका ै मनिषा कोइराला अब प राजनीतिमा सकृय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार