ईन्दिरा जोशी र नायक कर्माबीच गहिरो प्रेम भएको खुलासा, बिहे बारे खुलेर गरे कुरा (भिडियो सहित)

काठमाण्डौ – गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेम रहेको कुरा खुल्न आएको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ ।

दुवैको जोडी निकै सुहाएको भनेर उनीहरुका फ्यानहरुले प्रतिकृया दिएका छन् । ईन्दिराको बिहेको पर्खाईमा रेहका उनका फ्यानहरुले यो कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् ।

यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै नै सालिन् कलाकारको रुपमा चिनिन्छन् । यीनीहरु आफ्नो कामलाई लिएर पनि निकै नै संबेदनशील रहने कलाकारको रुपमा चिनिंदै आएका छन् । एक अन्तरवार्तामा यिनीहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । जानकारीकालागी भनिदिंउ इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाकोलागी मात्र प्रेमी प्रेमीका बनेका हुन् ।

रियल लाईफकोलागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रोमान्स गरेको देख्न सकिन्छ । वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोंचि नसकेको बताएका छन् । हेर्नुहोस पुरा भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार