चितवनमा गैँडाले ल’खेटीलखेटी लियो मायाको ज्या’न,५ जना साथिले भागेर ज्या’न बचाउँदा माया सधैका लागि अस्ताइन

काठमाडौ । गैँडाको आ क्रमणबाट एकको मृ’त्युु भएको छ । मृ’त्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आ’क्रम’ण गरेको थियो ।

गैँडाको आ क्रमणबाट उनको घ टनास्थलमा नै मृ’त्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आ क्रमण गरेको हो । मृ’तक तामाङको श व परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

साभार- ओएस नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार