‘२ पुरुषले मलाई यस्तो बनाए न्याय दिनुस्’भन्दै भक्कानिइन माता हेर्नुहोस् भिडियो

काठमाडौ । काठमाडौको थानकोटमा माताका नामले परिचित एक महिलालाई कु’टि’एको छ । शीला थापा नाम गरेकी महिला माथि छिमेकीले यस्तो अवस्था गराएका हुन् । जमिन र सिमानाका कारण छिमेकीसंग भएको विवाद पछि उनी माथि घटना भएको बताएकी छन् ।

शिलाको भनाई अुनसार उनको छिमेकीले आफ्नै जग्गामा केही काम गर्न खोज्दा पनि गर्न दिंदैनन् । बरु उल्टै छिमेकीहरुले उनको घरको जग्गाबाट नक्सामा हुँदै नभएको बाटो निकालेर उनको जग्गा खनिदिन्छन् ।

सोही विषयमा उनको आफ्ना छिमेकीहरुसंग धेरै पटक बादबिबाद भई सकेको पनि छ । तर यस पटक भने अचम्मैको कसैले पनि नसोंचेको घटना हुन पुग्यो । जस्को नतिजा हो शिलामाथि उनको छिमेकी सबैले गरेको हा’त’पा’त ।

अस्पतालको बे’डबाटै रुँदै शिलाले आज भएको घटनाको विषयमा वास्तविक कुरा भनेकी छन् । उनको भनाईमा उनी आफ्नै घरमा पनि छिमेकीहरुबाट असुरक्षित भएकी छन् । बिना कारण नै निहुँ खोज्न छिमेकीहरु आई पुग्ने बताउँदै शिलाले त्यस्ताहरुसंग जोगिएरै बस्न गाह्रो भएको उनले बताईन् ।

छिमेकीको कु’टा’ईले अहिले आफुलाई निकै नै पि’डा भएको बताउँदै शिलाले आफुलाई हा’त’पा’त गर्ने सबैलाई कानून बमोजिमको सजायको माग समेत गरेकी छन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार