मुख्यमन्त्री राई आफ्नो श्रीमान भएको दावी गर्ने बालिका खड्का बालुवाटारबाट प’क्राउ

काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कार्यकर्ता बालिका खड्का प क्राउ परेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्नामा बस्न लागेपछि प्रहरीले बुधबार दिउँसो खड्कालाई प क्राउ गरेको जनाएको छ ।

पूर्वएमाले पृष्ठभूमिको राजनीतिबाट आएकी  खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री आफ्नो श्रीमान भएको दावी गरेकी थिइन् । त्यस्तै उनले मुख्यमन्त्री राईबाट अंशबण्ड स्वरुप सम्पती पाउनुपर्ने भन्दै उ जुरी समेत दिएकी थिइन् ।
साभार-न्यूज २४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार