काठमाडौं / भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक म हिलाको ब,लात्का,रपछि ह,त्या भएको छ । महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घ,,टना भएको हो ।
आरो,प मन्दिरका पु जारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अ,भियुक्तलाई प,क्राउ गरेको दाबी गरेको छ जबकी मु,ख्य अ,भियुक्त म,न्दिरका पु,जारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् ।
यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रि,पोर्ट माग गरेको छ ।
घ,टनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृ,त्यु भएको थियो । यसबारे मु,द्दा दर्ता गरिएको छ । दुई अभि,युक्तलाई प,क्राउ गरिएको छ । स,म्बन्धित मामिलाको प्रारम्भिक अ,नुस,न्धानमा लापरवाही गरेकोमा दो,षी पाइएका थानाका प्रभारीलाई निलम्बित गरिएको छ ।’
म,न्दिरबाट घर फर्किनन्ः
महिलाका परिवारका अनुसार आइतबार बेलुका उनी मन्दिरमा पूजा गर्न गएकी थिइन् तर निकै बेर भएपनि घर फिर्ता भइनन् । घरका मानिसहरु तनावमा परे ।
महिलाका श्रीमानले भने, ‘राती साढे ११ बजे महात्मा (मन्दिरका पुजारी)ले ग,म्भीर अवस्थामा महिलालाई घर लिएर आए । उनको अत्यधिक रक्तश्राव भइरहेको थियो । रगत बग्दा बग्दै उनको मृ,त्यु भयो । महात्मा सत्यनारायणसँग वेदराम र ड्राइभर जसपाल पनि थिए ।’
परिवारले आ,रोप लगाएअनुसार यसबारे प्रह,रीमा रिपोर्ट गरिएको थियो तर प्रहरीले कुनै रिपोर्ट दर्ता गरेनन् ।
मंगलबार जब पो,स्टमार्टमको रिपोर्ट आयो तब त्यसमा सामूहिक ब,लात्का,रका साथै निकै क्रु,र तरिकाले ह,त्याको कुरा सार्वजनिक भयो । त्यसपछि मात्रै प्रहरीले एफआईआर दर्ता गर्यो र बुधबार दुईजनालाई प,क्राउ गर्यो । मुख्य अ,भियुक्त तथा मन्दिरका पुजारी सत्यनारायण अहिले पनि फ,रार छन् ।