एक्कासी अमेरिकी संसदमा ठुलो आ,क्रम,ण, नसोचेको घ,टनापछि बाइडेन चि,न्तित, राजधानी वासिङ्टनमा क,र्फ्य लागु

एजेन्सी । अमेरिकामा सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् । तर जोय बिडेनले चुनाव जितिसकेका छन् । जनवरी २० मा नव निर्वाचित राष्ट्रपतिले सपथ लिनेछन् ।

तर त्यो भन्दा अघि नै ट्रम्पले संसद नै क’ब्जा गर्ने रणनीति लिएका छन् । अमेरिकामो संसद भवनमा ट्रम्प समर्थकहरुले गरेको हंगामाका कारण एक जनाको मृत्यु भएको छ । अहिले सो क्षेत्रमा करफ्र्यु आदेश जारी गरिएको छ ।

वासिङ्टन डिसीमा क्षेत्र अहिले तनावपूर्ण बनेको छ । हजारौं प्रदर्शनकारी ब’न्दु’क लिएर संसद भवन प्रवेश गरेका छन् । अमेरिकालाई संसारकै सुरक्षित देशहरु मध्य एक मानिन्छ ।

त्यहाँको संसद भवन विश्वकै सुरक्षित संसद भवन हो । तर संसद भवनमै गो’ली च’ल्दा एक जनाको निधन भएको छ भने कैयौं घाइेत भएका छन् । घटनामा संलग्न भएको अभियोगमा १३ जना पक्राउ परेका छन् ।

वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच ब’न्दु’क ज’फ’त गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार