सामाजिक संजालमा निकै बोल्ड बनेर देखिन्छिन् मोडल रेनुका [ तस्बिर]

पछिल्लो सयम मोडलिङको क्षेत्रमा चर्चित नाम हो रेनुका । मोडल रेनुका सिंह ठकुरी मोडलिङ उदय हुदैछिन् । लामो समयदेखि यो क्षेत्रमा सक्रिय रहेकी रेनुका ५ फिट ६ इन्च अग्ली छिन् । उनले कैयन् फेशन शोमा सहभागिता जनाइसकेकी छिन् ।

धनगढीकी रेनुकालाई चलचित्रमा समेत अभिनय गर्ने चाहना छ । राम्रा अवसर मिलेमा नेपाली फिल्ममा निरन्तर सक्रिय हुने चाहाना छ।

सामाजिक संजालमा बलिउड नायिकालाइ समेत मा’थ खुवाउने तस्बिर शेयर गरिरहेकी हुन्छिन् । उनको फि’गरको प्रशंसा

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी रेनुका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा शेयर गरेका ह-ट तस्वीरका कारण उनको चर्चा हुन्छ ।

उनले सामाजिक संजालमा बलिउड नायिकालाइ समेत मा’थ खुवाउने तस्बिर शेयर गरिरहेकी हुन्छिन् । उनको फि’गरको प्रशंसा भइरहन्छ । उनले सुन्दर तस्बिर शेयर गरेर फ्यानसँग जो-डिरहेकी हुन्छिन् । उनकाे सुन्दरताकाे चर्चा निकै हुन्छ सामाजिक संजालमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार