भेरी बस दु’र्घटना (तस्विर)

सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार बोटेचौरदेखि सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको छ।

प्रारम्भिक जानकारीअनुसार बोटेचौरदेखि सल्लीबजार जाँदै गरेको बस भेरीमा खसेको खबर आएको छ।

प्रहरी दुर्घतनास्थल भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार