कस्को मायामा परिन कल्पना दाहाल?(भिडियो)

लोक दोहोरि क्षेत्रमा दिनहु उत्क्रिष्ट लोक दोहोरि गितहरु बजारमा सार्बजनिक भैरहेका छन्। अहिलेको समयमा लोक दोहोरि गीतहरुको माग बढ्दो छ।

त्यस्तै चर्चित गायिका कल्पना माझि , गायक अमित बाबु रोकायाको , डिआर प्रज्वल र रेशम लामाको सुमधुर आवाजमा प्रत्भाशाली कलाकार भद्र नाकाल को शब्द सिर्जनामा उनै बहुप्रतिभाका धनि अमित बाबु रोकायाको लय संकलनमा तयार भयको लोक दोहोरि एल्बल रुखले घामै छेकेर बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ मानसिह खड्काले निर्देशन गरेका छन् भने महेश महराले छायांकन गरेका छन् र नबिन घर्ति मगरले उक्त गीतको भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा धुर्ब हिमाली , मानसिह खड्का , अन्जली चन्द , चित्र मगर , अविशेक बानिया , दिपा श्रेष्ठ र अनु बरालको अभिनय रहेको छ।

उक्त गीतलाई अमित बाबु रोकायाको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार