२१ बर्षे जवानीमा माल्भिका शर्माको ‘बोल्ड’ अवतार, हेर्नुहोस् तस्बिर

इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने माल्भिका तस्वीर फ्यानले निकै रुचाए।

मुम्बई – भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । रवि तेजासँग अभिनय गरेकी मल्भिका उमेरले बल्ल २१ पुगेकी छिन् ।

क्युट फेस अनि लोभलाग्दो फिगरले धेरैलाइ मन्त्रमुग्ध पारेको छ । फोटो शेयरिङ एप इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने मल्भिका तस्वीर फ्यानले निकै रुचाएका छन् । आफ्नो बोल्ड इमेजका कारण चर्चामा आएकी मल्भिका ‘नेला टिकट’ मा मेडिकल विद्यार्थीको भूमिकामा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार