लौ आयो है भाईरल आमा छोरीको पहिलो भिडियो,राजू परियार सँग-भिडियो हेर्नुहोस

सुमधुर श्वरका धनी राजु परियारको जिवन कुनै बेला निकै पीडादायी थियो । उनले आफ्नो जिवन देखि हार खाइरहेका थिए । उनले आवश्यकता पुरा गर्न नसकिदिँदा जेठी श्रीमतीले छोडेर गएपछि उनले जिवनवाटै हार खाएका थिए । त्यसैले उनले आफैलाई समाप्त गर्ने निर्णय समेत गरिसकेका थिए । उनी भन्छन्, मृ त्यु र म संगसंगै हिडिसकेको थिए ।

तर अहिले म जिवित हुनु अहिलेको श्रीमतीको कारणले हो । उनी पछिल्लो समय केही वर्ष गीत संगितवाट पनि हराएका थिए । त्यसैले उनी अब सांगेतिक क्षेत्रमा आउँदैनन् की भन्ने पनि सोचिसकेका थिए । तर अचानक उनी एविसी टेलिभिजनको इन्द्रेणी कार्यक्रममा ल्याएपछि फेरी उनी अहिले सकृय भएका छन् ।

कुनै समय राजु परियार बोरामा बोकेर ल्याउँथे भन्ने पनि सुनिन्छ । यो विषयमा प्रश्न गर्दा उनले त्यसवारे पनि केही कुरा खुलाएका छन् । अन्य कलाकारका लागि असम्भव मानिने आधुनिक जिवनशैली राजु परियारको थियो । उनी ब्यक्तिगत गाडी चलाएर हिड्न सक्ने अवस्थाका थिए ।

तर उनी राजुले ब्यक्तिगत जिवनमा भने नसोचेको पीडा भोगे । राजुले आफ्नो पहिलो श्रीमतीको नाम भने खुलाएनन् ।

भने, अहिले उहाँ नयाँ जिवनमा निकै खुसी हुनुहोला त्यसैले उहाँको नाम लिन्न । त्यसले उहाँलाई प्रभाव पार्न सक्छ । उनले आफ्नो जिवनको दुर्घटनाको रुपमा लिएको बताए । पहिलो श्रीमतीवाट पाउनुपर्ने माया नपाएर दुई सन्तान जन्मिसके पछि छोडेर गएपछि उनी निकै वहाल अवस्थामा रहेको उनले स्वीकार गरे । त्यसपछि उनको जिवनमा कल्पना आइन् ।

उनीहरुको अहिले एउटा सन्तान पनि छन । तर पनि कल्पनाले पहिलो श्रीमतीवाट भएका सन्तान र आफुले जन्माएका सन्तानमा कुनै फरक नगरेको बताउँछन् । उनले कल्पनालाई भगवानको नाम दिए । उनले अहिले आफु निकै भाग्यमानी ठानेको बताउँछन् । सन्तानले उनीहरुको कान्छि आमा हो भन्ने अन्तरवार्तावाट थाहा पाएका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार