भाइरल कमला घिमिरे र अमृत सापकोटाको अन्तरबार्तामै चल्यो अहिले सम्मकै कडा दोहोरी-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला,धनगढी, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएका ७ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओली जनसभामा बोल्दै गर्दा बाहिर सडकमा टिसर्टमा निर्मलाका बलात्कारी खै भन्दै टिसर्ट लगाउने युवाहरुलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जवराले बताउनु भयो ।

प्रहरी उपरीक्षक जवराले ठूलो भीडभाडमा टिर्सर्ट लगाएर विरोधमा उत्रिएका उनीहरुलाई केही समयका लागि नियन्त्रणमा र अहिले छाडिसकिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार