२१ व,र्षीया बु,हारीलाई चार वर्षदेखि पटक पटक क,र,णी

काठमाडौ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बु,हारीलाई ज’बर्ज’स्ती क’र’णी गरेको आ,रोपमा एक जनालाई प’क्रा’उ गरेको छ । चार वर्षदेखि मा’द’क प’दा’र्थ से,वन गरी स,सुराले बु,हारीलाई ज’बर्ज’स्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त प’क्रा’उ परेका हुन् ।

ससुराले ज’बर्ज’स्ती क’र’णी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्रा,उ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदा,लतबाट ज’ब’र्ज’स्ती क,रणी मु,द्दामा पाँच दिनको म्याद थप गरी अनु,सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार