कमला घिमिरेले गायिन पहिलो पटक निर्मला पन्तको बारेमा गित ( भिडियो )

चर्चित भाइरल गायिका कमला घिमिरे , रोमन रिजाल र बिक्रम क्षेत्रिको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार महेन्द्र भण्डारीको लय संकलनमा बहुप्रतिभाका धनि नेत्र अर्यालको शब्द सिर्जनामा कमला घिमिरेको लोक दोहोरि एल्बम ‘ म्याउ बिरालो ‘ सार्बजनिक भएको छ |

भिडियो तर्फ बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने प्रकास खड्काको छायांकन रहेको छ र उक्त गीतमा मिलन बिकको उत्क्रिष्ट सम्पादन रहेको छ।

कमला घिमिरे , रोमन रिजाल , रबिना बस्याल , बिक्रम क्षेत्रि , कमल घिमिरे र कमला क्षेत्रिको उत्क्रिष्ट अभिनय रहेको छ।

उक्त गित कमला घिमिरे अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार