हात्तिको सुँडले तारमा छुँदा करेन्ट लागेर घण्टौँ छ,टपटायो सप्तरिको यो हात्ति, अन्तत त्या,ग्यो प्रा,ण

राजविराज — सप्तरीमा करेन्ट लागेर हात्तीको मृ, त्यु भएको छ । डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाका अनुसार गहुँ खेतमा लगाइएको क रेन्ट लागेर सप्तरीमा शुक्रबार राति एउटा जंगली हात्तीको मृ ,त्यु भएको हो ।

खड्ग नगरपालिका–५ अमहामा गहुँ खेतमा विद्युतीय तार लगाएर क,रेन्ट छोडिएको स्थानमा पुगेको हात्तिको छ,टप,टा एर मृ, त्यु भएको हो । हात्तिको सुँडले तारमा छुँदा क रेन्ट लागेर हात्तीको मृ ,त्यु भएको भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

फिल्ममा बोल्ड सिन गर्न आपत्ति भएकै कारण धेरै अफर अस्वीकार गरेकी छु : बिग बोस विजेता गौहर खान

बलिउड नायिका तथा रियालिटी शो बिग बोस–७ कि विजेता गौहर खान केही ठूला बलिउड फिल्म तथा टेलिभिजन सिरियलहरुमा काम गरेर धेरैको मन जित्न सफल छिन्।बेला–बेलामा गौहरको अभिनयको तारिफ पनि हुने गरेका छन्। पछिल्लोपटक द अफिस नामक वेब सिरिजमा काम गरेकी गौहरले आफूले अस्वीकार गरेका केही कामका बारेमा खुलासा गरेकी छिन्।

हालै गौहरले हिन्दुस्तान दैनिकसँगको कुराकानीमा आफूलाई बोल्ड सिन गर्न आपत्ति भएकै कारण धेरै अफर अस्वीकार गरेको बताएकी छन्। ‘म बोल्ड सिन गर्न चाहँदिन भन्ने कुरामा क्लियर छु। एक कलाकार भएको नाताले दर्शकलाई राम्रो काम दिनु र पात्रलाई न्याय दिनु मेरो कर्तव्य हो। तर, म जोडिने कन्टेन्टमा भने मेरो केही सर्त छन्’, उनले भनेकी छिन्– ‘मलाई बोल्ड सिनदेखि आपत्ति छ। नेपालसमचारपत्रमा खबर छ ।

केवल फिल्म तथा वेब सिरिजमा खेल्नका लागि म आफ्नो लाइन क्रस गर्न चाहन्न।’ उनले भनेकी छिन्– ‘मलाई ग्ल्यामरस देखिन र बोल्ड सिनमा काम गर्न असहज महसुस हुन्छ। त्यस कारण कुनै पनि प्रोजेक्टको आफर आउँदा निकै सोच विचारका साथ काम गर्छु।’

इस्कजादे, वान्स अपन अ टाइम इन मुम्बई, बद्रीनाथकी दुल्हनीया जस्ता फिल्ममा अभिनय गरेकी गौहर अब छिट्टै नै सेफ अलि खान तथा डिम्पल कपडियाको वेब सिरिज ताण्डवमा देखिँदै छिन्।

यो पनि पढ्नुहोस्

विबाह अगावै प्रेमीबाट गर्भवती बनेकी यि बलिउड नायिकाले खोलीन् यस्ता रहस्य, सेयर गरिन् नयाँ सन्तानको तस्विर

एजेन्सी । बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । यसैबीच बलिउडको धेरै फिल्ममा काम गरिसकेकी ब्रूना अब्दुल्लाह पनि आमा बनेकी छिन् ।

उनि अहिले भने बलिउडबाट केहि टाडा रहेकी छिन् । ब्रुनाले आफ्नो प्रेगनेन्ट रहेको भिडियो सोशल मिडियामा शेयर पनि गरेकी थिइन् । त्यो देखेर उनका प्यानहरु अचम्ममा परेका थिए । ब्रूनाले शेयर गरेको भिडियोमा बेबी बम्प देखिएको थियो । २०१८ मा उनले आफ्नो ब्रिटिश प्रेमी अल्लाह फ्रसरसंग इन्गेजमेन्ट गरेकी थिइन्।

विवाहभन्दा पहिले नै बच्चा जन्माएकी ब्रूनाले विवाह एक कागजको टुक्रा मात्रै भएको बताएकी छिन्। अहिले भने उनि आमा बनेकी छिन् । उनले क्यटि छोरीलाई जन्म दिएकी छिन् । ब्रूनाले आफु आमा बनेको खबर सामाजिक सञ्जालमा तस्विर शेयर गदै जानकारी दिएकी हुन् । हुनले खुशी हुदै लेखेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार