काठमाडौंमा एक यु,वतीले भर्खरै अमेरिकाबाट फर्किएका श्रीमानको ह’त्यापछि गरिन् आ,त्मह’त्या !

काठमाडौं, २५ पुष । काठमाडौंको टोखामा भर्खरै अमेरिकाबाट आएका श्रीमानको ह’त्या गरि श्री,मतीले पनि आ,त्मह’त्या गरेका छन् ।

टोखाको ग्राण्डी अस्पताल छेउको हाउजीङमा बस्दै आएका एक द,म्पती कोठा भित्र मृ,त भेटिएपछि प्रहरीले गरेको प्रारम्भीक अ,नुशन्धा,नका क्रममा श्रीमतीले श्रीमानको ह’त्या गरि आ,त्मह’त्या गरेको प,त्तो लागेको हो ।

प्रहरीका अनुसार उनीहरु सुर्खेत स्थायी घर भएका दम्पती हुन् । मृ,त भेटिएका द,म्पतीको नाम श्रीमान उमेश केसी रहेका छन् भने श्रीमती सुदिक्षा गिरी रहेकी छन् ।

जसमा श्रीमान उमेश केही दिनअघि मात्रै अमेरिकाबाट आएको खुलेको छ । त्यसपछि उनीहरुबीच बि,वाद हुँदै आएको प्रहरी अ,नुशन्धा,नका क्रममा खुलेको बताइएको छ ।

घ,टना पछि पुगेकाे प्रहरीकाे टाेलीले ब,न्द कोठा भित्र उमेश वेडमै मृ,त भेटिएको र सुदिक्षाको श,व झु’ण्डिएको अ,वस्थामा भेटिएकाले श्री,मानको ह’त्यापछि आ’त्मह’त्या भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले घ,ट,नाको स,म्बन्धमा थप अनु,शन्धा,न गर्ने र स,त्यतथ्य पत्ता लगाउन थप अ,ध्यायन गर्ने जनाएको छ । मृ,तक दुवैको श,वको मु,चुल्का तयार गरि पाे,ष्टमा,र्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार