टिका सानु र गुरु बिचको दोहोरी, भयो गाउदा गाउदै रुवाबासी(भिडियो)

केहि समय अघि मात्र इट्टा बोक्दै गरेको अवस्थामा भेटिय गायिका टिका सानुको गुरु खिम अविरल।

आफुलाई भबिष्य उज्वल पार्ने बाटो देखाउने गुरुलाई त्यो अवस्थामा देक्दा टिका सानुको मन असाध्धै रुन्छ आखाको परेली आसुले भिज्छ नाभिजोस पनि कसरि आफुलाई हरेक यात्रामा साथ दिने गुरुको यो हालत छ।

गायिका टिका सानु र खिम अविरलको पहिलो पटक लाइब दोहोरि सार्बजनिक भयको छ।

केहि दिन अघि मात्र इन्द्रेणी मार्फत उनले सहयोग रकम पायका थिय। यो स्थिति सम्म उनलाई रिनले पुरायाको रहेछ। मन छुने शब्दले भरियको लाइब दोहोरिमा टिका सानुको पनि मन थामियन।

हेर्नुहोस भिडियो :

 https://youtu.be/oQL-K6vJL5U

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार