प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ ।
१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिक टकको पनि उतिकै चत्र्चा चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।
यो एप कतिपय देशहरुमा भने बन्द समेत गरिएको छ । जहाँ प्रयोग गर्ने कुनै पनि अनुमती हुदैन ।नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि सहज र सजिलो हुन्छ । यो एउटा मनोरन्जनको सानो पाटो हो । जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन ।
चलेका गीतसंगीत देखि रियल कुरा सम्म पोस्ट गर्न सकिन्छ भाइरल हुन को लागि आज भोलि युवती यस्तो गर्छ्न । यही एपमा बिभिन्न चर्चिकलारु पनि चर्चामा आउने गर्छन ।
प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ ।
१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिक टकको पनि उतिकै चत्र्चा चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ । हेरौ भिडियो