चितवनमा बिहे भैसकेकी छोरी फिर्ता लगेका भनिएका माइती र गाउँलेबीच भयो यस्तो, अनिशाको बुबा आमाले खोले वास्तविकता (भिडियोसहित)

चितवन । पछिल्लो केही समयदेखि चितवनमा अनेक घटनाहरु घट्दै आईरहका छन् । जुन सुकै घटनाहरुपनि विशेषगरी समाजिक मुद्यामा नै आधारित रहेका हुन्छन् ।

गाउँ समाज थुप्रै छन् तर चितवनमा नै धेरै घटनाहरु घटिरहनुलाई पछिल्लो समयमा काण्डै काण्डको जिल्ला भनेर पनि चिनिंदै आएको छ । यस्तै काण्ड घटने क्रममा फेरी अर्को घटना घटेको छ । जुन सुनेर सबै जना दंगै परेका छन् ।

वास्तवमा घटना के हो भन्ने बारेमा केटी पक्षकाले कुरा खुलाएका छन् । तर केटी पक्षकाको भनाई झटो भन्दै केटा पक्ष र पुरै समाजले नै बताईरहेका छन् । उक्त घटना तब घटन पुग्यो जब विबाहीत छोरीलाई माईतिले फिर्ता गरेर आफ्नै घरमा लगे ।

त्यसपछि केटा पक्ष र केटा पक्षका आफ्न्त अनि समाजले उक्त व्यवहारको विरोध गरे । बाँकि के भयो भन्ने कुरा जान्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोला । भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार