सिंन्दुर हालेर ल्याएकी श्रीमतीले चिन्दिन भन्दा चितवनमा श्रीमानले गरे यस्तो, गाउँहरुलेले घेरे केटीको घर (भिडियोसहित)

चितवन । चितवनको कालिकानगरपालिका अन्तरगत पर्ने भाटेनी भन्ने ठाउँमा बिहे गरेकै श्रीमतीले आफ्नो श्रीमानलाई चिन्दिन भनिदिईन् । श्रीमतीले आफुलाई चिन्दिन भनेको हुनाले श्रीमानले उठाएका छन् कसैले पनि नसोंचेको कदम । २१ वर्षीय कञ्चन तिमेलसीनाले १७ वर्षीय अनिशा कुमालसंग बिहे गरेका थिए । कञ्चनल अनिशासंग चितवनबाट काठमाण्डौमा आएर बिहे गरेका थिए । बिहे गरेको तीन दिन मात्र हुँदै थियो तर कञ्चन र अनिशाको बैबाहीक सम्बन्धले भने दिगो रुप लिन सकेन ।

छोरी सानै छ भन्दै अनिशाका परिवार र आफन्तले अनिशा र उनका श्रीमान कञ्चनलाई छुटाए । उनीहरुलाई छुटाउनमा केवल केटी पक्ष र आफन्तको मात्र हात हुँदैन । नाबालिकालाई बिहे गरको भन्दै प्रहरी प्रशासनले समेत उनीहरुलाई बैबाहीक सम्बन्धमा रहनलाई अनुमति दिंदैन र उनीहरु एकअर्कादेखि छुटिएका छन् । उनीहरु छुट्नुमा केवल परिवार र आफन्त मात्र नभई स्वम अनिशाकै पनि ठूला हात रहेको समाज र केटा पक्षले बताएका छन् ।

जब प्रहरीसामू अनिशाले आफ्नै श्रीमान कञ्चनलाई आफुल नचिन्ने बताईन् तब प्रहरी प्रशासनलाई पनि उनीहरुलाई संग श्रीमान श्रीमती भएर रहनकोलागी अनुमति नदिन सजिलो भयो । आफुले सिंन्दुर हालेर बिहे गरेकी श्रीमती र सबैले बिहे रद्य गरिदिएकोमा कञ्चन तिमीलसेनालाई यो कुरा सहन निकै नै गाह्रो भयो र उनले कसैले पनि नसोंचेको कदम यसरी उठाईदिएका छन् । उनको यो कदमले अहिले अनिशाको घर पुरै समाजले घेरेको छ । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार