टिबि लागेर आमा बितिन,बुबा रोगले थलिए छोराहरुको पाटिमा बा, भगवान बनेर पुगिन रिमा(भिडियो)

(भिडियो समाचारको अन्त्यमा छ)चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको बच्चा मृ’त फेला

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृ’त फेला परेको छ ।

निकुञ्जअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृ’त ‘केटी’ फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृ’तावस्थामा केटी फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार